विश्वकै स्लिम फोल्डेबल स्मार्टफोन ‘अनर म्याजिक भी ५’ अब नेपालमा
प्रतीक्षा अब समाप्त भएको छ—विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अनर म्याजिक भी ५ अब नेपालमा आएको छ। कम्पनीले यसका लागि आधिकारिक प्रि–बुकिङ पनि सुरु गरिसकेको छ। केवल केही मिलिमिटर मोटाइमा तयार गरिएको यो स्मार्टफोनमा ठूलो ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, हल्का बनावट र अल्ट्रा–स्मुथ फोल्डेबल ओएलइडी डिस्प्ले उपलब्ध छ। स्न्याप ड्र्यागन ८ एलिट प्रोसेसरले […]