लक्ष्मी सनराइज बैंकको नाफामा मजबुत वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म लक्ष्मी सनराइज बैंक लिमिटेडले उल्लेखनीय वित्तीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा, आम्दानी र सञ्चालन मुनाफामा सकारात्मक वृद्धि देखिएको छ। समीक्षा अवधिमा बैंकले २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही […]