सेयर बजारमा स्थायित्व संकेत
काठमाडौं । नेपाली पूँजी बजार यो साता उतारचढावसहितको समग्रमा सुस्त अवस्था देखिएको छ। नेप्से परिसूचक ले अघिल्लो साताको तुलनामा ४९.७ अंकले गिरावट भई २७८८.७ विन्दुमा पुगेर बन्द भएको छ। साताको सुरुवातमा २८२५.२३ विन्दुमा रहेको नेप्से क्रमशः घट्दै अन्तिम कारोबार दिनसम्म आइपुग्दा दबाबमा रह्यो। यद्यपि, साताभर कुल कारोबार रकम २९ अर्ब ३८ करोड ८१ लाख ९ […]