भदौ ३० देखि देशभर सुपथ मूल्य पसल, उपभोक्तालाई चाडपर्वमा राहत
चाडपर्व नजिकिँदै गर्दा बढ्दो महँगीले उपभोक्ता चिन्तित भइरहेका बेला सरकारले यस वर्ष पनि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आउँदो भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सुरु गर्ने निर्णय गरेका हुन्। गत भदौ ८ गते बसेको मन्त्रीस्तरीय […]