सहकार्यले स्वास्थ्य सेवामा सहजता
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सहकार्यले बीमित तथा कर्मचारीलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। सम्झौताअनुसार बीमा कम्पनीका प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल परीक्षण छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ। साथै, कम्पनीका कर्मचारीहरूले पनि स्वास्थ्य उपचार […]