“शेखर गोल्छा पक्राउ” समाचार: अफवाहको आँधीले सत्यलाई किन दबाउँदैछ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का निवर्तमान अध्यक्ष शेखर गोल्छा लाई पक्राउ गरिएको भन्ने खबर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा तीव्र रूपमा फैलिँदा उनले उक्त समाचार पूर्ण रूपमा निराधार र भ्रामक भएको स्पष्ट पारेका छन्। गोल्छाले आफू आफ्नै कार्यालयमा नियमित काममा व्यस्त रहेको जनाउँदै पक्राउसम्बन्धी हल्ला कसरी र कहाँबाट फैलियो भन्नेबारे आफू अनभिज्ञ […]