कजारिया रमेश टाइल्सको ब्रान्ड एम्बासडरमा दिव्या रायमाझी
प्रिमियम टाइल्स उत्पादक कजारिया रमेश टाइल्सको ब्रान्ड एम्बासडरमा अभिनेत्री दिव्या रायमाझी नियुक्त भएकी छिन् । कम्पनीले गत साता आयोजना गरेको ‘आर्क एन्ड औरा’का अवसरमा रायमाझीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको हो । कम्पनीका निर्देशक सञ्जय अग्रवालले दिव्याले कजारिया ब्रान्डका मूल मूल्य, युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्ने बताए । रायमाझीले कजारियाका आगामी […]