आज फलफूल तथा तरकारी केहि महंगो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसनुसार, आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको […]