जिमेलमा नयाँ नाम परिवर्तन सुविधा
काठमाडौं । विश्वकै लोकप्रिय इमेल सेवा प्रदायक गुगलले आफ्ना करिब २ अर्ब जिमेल प्रयोगकर्ताका लागि बहुप्रतिक्षित नयाँ सुविधा सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले सन् २००४ मा जिमेल सुरु गर्दा बनाएका पुराना, अप्ठ्यारा वा व्यक्तिगत रूपमा अब असुहाउँदो लाग्ने इमेल ठेगानालाई परिवर्तन गरी नयाँ र व्यावसायिक नाम राख्न सक्नेछन्। गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले […]