रुस–युक्रेन युद्ध : दुवैतर्फ सयौं ड्रोनहरु खसालेको दाबी
एजेन्सी । रुस–युक्रेन युद्ध जारी छ । आइतबार आफ्नो सेनाले युक्रेनभरि सैन्य अखडाहरुमा आक्रमण गरेको बताएको छ । यता युक्रेनले सोही दिन ठूलो संख्यामा रुसी ड्रोनहरू खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ कि विगत २४ घण्टामा, रुसी सेनाले सैन्य विमानस्थल, ऊर्जा र इन्धन पूर्वाधार, फिक्स्ड–विङ मानवरहित हवाई सवारी […]