नेपालको पर्यटन प्रवर्धन गर्न पर्यटन बोर्ड र टिकटकबीच साझेदारी
नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवद्र्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन् । यो क्रिएटाले लिड गर्ने एक अभियान हो र यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरुलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ […]