सेयर बजारमा उत्साहजनक वृद्धि
काठमाडौं । नेपालको धितोपत्र बजारको कुल पुँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ फागुन मसान्तसम्म बजार पुँजीकरण २०८१ को सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधिमा बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो […]