सासेक बैठक काठमाडौंमा प्रारम्भ, सीमापार व्यापार सहजीकरणमा जोड
दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको यस बैठकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले सीमापार व्यापारलाई सहज र द्रुत बनाउन […]