भलिबल लिग तयारी तीव्र
काठमाडौं । नेपाल भलिबल संघ ले प्रधानमन्त्री एनभिए महिला तथा पुरुष भलिबल लिग २०२६ अप्रिल २३ देखि मे २ (२०८३ वैशाख १० देखि १९) सम्म आयोजना हुने घोषणा गरेको छ। प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछ। प्रारम्भमा मार्चमा तय गरिएको यो लिग प्राविधिक कारणले सारेर अप्रिलमा पुनः निर्धारण गरिएको […]