हृदयघात : लक्षण र रोकथामको उपाए
काठमाडौं । पछिल्लो समय नेपालमा हृदयघातका घटनाहरू बढ्दै गएका छन् । उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ । चिकित्सकहरूका अनुसार हृदयघात हुनुका पछाडि मुख्यतः अस्वस्थ जीवनशैली, मानसिक तनाव र मुटुसम्बन्धी जोखिम कारकहरू जिम्मेवार छन् । विशेषज्ञका अनुसार हृदयघात तब हुन्छ, जब मुटुलाई रगत पु¥याउने कोरोनरी […]