विश्व शान्तिका लागि नयाँ आशा: वार्ता र निकासको प्रतिक्षामा मध्यपूर्व
काठमाडौँ । विश्वको प्रमुख व्यापारिक जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ (Strait of Hormuz) लाई पुन: सुचारु गराउन र बढ्दो सैन्य तनावलाई कम गर्न अन्तर्राष्ट्रिय स्तरमा नयाँ कुटनीतिक पहलहरूको अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आगामी ४८ घण्टाभित्र उक्त समुद्री मार्ग पूर्ण रूपमा खुला गर्न अल्टिमेटम दिएपछि विश्व अर्थतन्त्र र तेल आपूर्तिमा सुधार आउने आशा […]