आज नेप्से झिनो अंकले उकालो
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज सोमबार ५.१ अंकले उकालो लागेको छ । साताको पहिलो दिन हिजो आइतबार उत्साह ल्याएको शेयर बजारमा आज ०.१७ प्रतिशतले बढेर २ हजार ९५६.५६ बिन्दुमा पुगेको हो । नेप्से ७ महिनायताकै उच्च विन्दुमा, २३ अर्बको कारोबार आज कूल ३४२ कम्पनीको १ लाख ५६ हजार ३८१ कारोबारबाट […]