आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बुधबबार जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली आकाशभरि बादल रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। आज राति : देशको पहाड भूभागमा साधारणतया बदली रही तराईमा आंशिक बदली रहनेछ। […]