चालु पुँजी कर्जामा सहजता, नयाँ व्यवस्था लागू
काठमाडौं । नेपाल राष्ट्र बैंक ले “चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९” मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण, अनुगमन प्रक्रियामा एकरूपता ल्याउने र कर्जाको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यले यो संशोधन गरिएको हो। नयाँ व्यवस्था अनुसार अब १ करोड रुपैयाँसम्म […]