विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय – महासचिव पोखरेल
सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको बताउनुभएको छ । आज बुधबार केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सदस्या नवीकरणको विषय पार्टीलाई पहिले नै थाहा भएको तर यसबारे उपयुक्त समयमा निर्णय गर्नुपर्छ भनेर सार्वजनिक नगरेको समेत उहाँले जिकिर गर्नुभयो । ‘उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो […]