नाडा निर्वाचनमा कानुनी बाधा हट्यो, नव–निर्वाचित कार्यसमितिको शपथग्रहण तयारी
काठमाडौं । नाडा अटोमोबाइल एसोशियसन अफ नेपालको हालै सम्पन्न निर्वाचनसम्बन्धी मुद्दामा दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। यस निर्णयसँगै संस्थाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणमा रहेका सम्पूर्ण कानुनी अवरोध हटेको छ। अदालतमा विचाराधिन अवस्थामा संस्थाले न्यायालय र विधिको शासनप्रति आफ्नो उच्च सम्मान व्यक्त गर्दै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण अस्थायी रूपमा स्थगित गरेको थियो। तर […]