बिरगन्ज सीमाशुल्कले पहिलो चार महिनामा ७५ अर्बभन्दा बढी राजस्व संकलन
बिरगन्ज सीमाशुल्क कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। समान अवधिमा सवारीसाधन र अटो पार्ट्सको आयातबाट १० अर्ब १० करोड, फलाम तथा फलामजन्य उत्पादनबाट ४ अर्ब ५८ करोड, कपडा आयातबाट ४ अर्ब २५ करोड, र मेसिनरी तथा पार्ट्सको आयातबाट ३ अर्ब […]