एनसेलबाट एक वर्षमै १७ अर्ब २४ करोड राजश्व
एनसेल आजियाटा लिमिटेडले गत आर्थिक वर्ष २०८२-८३ मा कर, शुल्क तथा विभिन्न सरकारी दायित्वबापत सरकारलाई १७ अर्ब २४ करोड ४६ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ। दूरसञ्चार क्षेत्रको कारोबारसँगै सरकारलाई जाने राजस्वमा पनि एनसेलको योगदान उल्लेख्य देखिएको छ। कम्पनीका अनुसार गत आवमा एनसेलले विभिन्न कर तथा गैरकर शीर्षकमा कुल १७ अर्ब २४ करोड ४६ लाख […]