झापाको पहिचान जोगाउन ओलीको संकल्प: धिमाल संग्रहालयको मुहार फेर्ने प्रतिवद्धता
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी घरदैलोका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्दै स्थानीय कला र संस्कृतिको संरक्षणमा विशेष जोड दिनुएका छन्। अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै अध्यक्ष ओलीले धिमाल जातिको मौलिक संस्कृति जोगाउन संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने बताए। विकास र […]