शान्तिको पर्खाइमा इरान: मध्यपूर्वमा नयाँ राजनीतिक मोडको संकेत
काठमाडौँ । अमेरिका र इजरायलको पछिल्लो संयुक्त सैन्य कारबाहीपछि इरानमा ठूलो मानवीय र रणनीतिक क्षति भएको छ। इरानका विभिन्न सैन्य तथा महत्वपूर्ण निशानाहरूलाई लक्षित गरी गरिएको यस श्रृङ्खलाबद्ध हवाई आक्रमणले मध्यपूर्वको शक्ति समीकरणमा नयाँ मोड ल्याउने देखिएको छ। मानवीय क्षतिको भयावह अवस्था स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी इरानको मिनाबस्थित एक विद्यालयमा भएको आक्रमणमा मात्रै १०८ जनाको […]