भरोसाको पुनःस्थापना: सिन्धुपाल्चोक-१ मा ‘सुबोध’को चुनावी यात्रा : कृष्णप्रसाद धिताल
सिन्धुपाल्चोक/चुनावी सरगर्मीले देशका गाउँ–सहर तातिरहेका बेला हामीले केही दिनअघि फिल्डमै पुगेर वास्तविक माहोल बुझ्ने अठोट गरेका थियौँ। कहाँबाट यात्रा सुरु गर्ने भन्ने अन्योलबीच हामीसम्म आएका असंख्य सन्देशहरू—सिन्धुपाल्चोकभित्र र जिल्ला बाहिर रहेका शुभेच्छुकहरूको चासो, उत्साह र सुझाव—हाम्रा लागि मार्गनिर्देशक बने। जनअपेक्षाको त्यही आवाजलाई आधार मानेर हामी पुग्यौँ सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा, जहाँ नेपाली कम्युनिस्ट […]