माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा अर्जुन कुमार गौतम नियुक्त
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन्। बैंकको २०८२ फागुन ८ गते बसेको ५४८औँ सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक गौतम पेशाले लेखा व्यवसायी हुन् र वित्तीय क्षेत्रमा लामो अनुभव राख्छन्। कर्मचारी सञ्चय कोषबाट अवकाश पाएपछि उनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट […]