सुनचाँदीमा गिरावट, बजारमा केही सहजता
काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो। बुधबार कीर्तिमानी […]