CG Net र Thulo.com बीच रणनीतिक साझेदारी, SMEs का लागि डिजिटल सुविधा सहज
नेपालका साना तथा मध्यम आकारका व्यवसाय (SMEs) को डिजिटल रूपान्तरणमा गति दिने उद्देश्यसहित CG Net र Thulo.com ले रणनीतिक साझेदारी गरेको घोषणा गरेका छन्। यो समझदारी पत्र CG Net का CEO सुजन थापा र Thulo.com का CEO राजा राम नेपाल बीच हस्ताक्षर गरिएको हो। साझेदारीको उद्देश्य SMEs लाई आधुनिक व्यवसायिक उपकरण उपलब्ध गराउँदै दैनिक सञ्चालन, […]