रास्वपाका बालेन्द्र शाह: जंगल छेउका गाउँलाई सुरक्षित स्थानान्तरण जरूरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले वनजंगल छेउका गाउँलाई सुरक्षित स्थानान्तरण गर्नु पर्ने बताएका छन्। कार्यकर्तासँगको कुराकानीमा शाहले सरकारले जंगलको छेउछाउमा बस्ने नागरिकलाई उनीहरूको जग्गा अनुसार नयाँ ठाउँमा स्थानान्तरण गर्नुपर्ने नीति अपनाउनु उचित हुने बताएका छन्। शाहका अनुसार, “जंगलको छेउछाउमा बसिरहेको गाउँलाई स्थानान्तरण गर्नु हो। उहाँहरूको जति जग्गा छ—पाँच आना, दुई […]