नेशनल लाईफको ३८औँ साधारणसभाबाट उत्साहजनक संकेत
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८औँ वार्षिक साधारणसभा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०८१/८२ को समिक्षा प्रस्तुत गर्दै विश्व अर्थतन्त्र चुनौतीका बाबजुद पनि क्रमशः लचिलो बन्दै गएको बताइन्। अध्यक्ष सिंहका अनुसार कोभिड–१९ महामारी तथा भूराजनीतिक कारणले सिर्जना भएको विश्व मुद्रा अस्थिरता हाल घट्दो क्रममा रहेकाले विश्वका अधिकांश केन्द्रीय […]