बुवाको मुख हेर्ने दिन प्रधानमन्त्रीको भावुक स्टाटस : सामाजिक सञ्जालमा भाइरल
आज बुवाको मुख हेर्ने दिन प्रधानमन्त्री ओलीले लेखेका छन, ‘म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ। बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो। बुबा आमालाई एउटा विशेष […]