प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने नारासहित मलंगवामा प्रभातफेरी ¥याली
सर्लाही । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आज सर्लाही सदरमुकाम मलंगवामा यौनजन्य हिंसा रोकथाम तथा सचेतनामूलक प्रभातफेरी ¥याली निकालिएको छ । अपराध अनुसन्धान विभागको स्थापना दिवस २०८३ को अवसरमा आयोजित उक्त ¥यालीले मलंगवा बजारका विभिन्न भागको परिक्रमा गर्दै मलंगवा नगरपालिकाको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै सर्लाहीका […]