श्री इन्भेष्टमेन्टका संचालकमा कल्याण अधिकारी—स्थापक तर्फबाट नयाँ प्रतिनिधि
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडमा कल्याण अधिकारी नयाँ संचालकका रूपमा नियुक्त भएका छन्। उनी कम्पनीका संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक समितिमा प्रवेश गरेका हुन्। कम्पनीका अनुसार मंसिर ७ गते आइतबार बसेको संचालक समितिको बैठकले अधिकारीलाई औपचारिक रूपमा संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थापक पक्षको प्रतिनिधित्व सुदृढ बनाउने उद्देश्यसहित अधिकारीलाई समितिमा समावेश गरिएको […]