पूर्व डिआईजी सुवेदीविरुद्ध साइबर मुद्दा दर्ता
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) देवेन्द्र सुवेदी विरुद्ध सामाजिक सञ्जालमार्फत झुटा सूचना प्रसारण गरेको आरोपमा उजुरी दर्ता गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको सचिवालयको तर्फबाट उक्त उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता गरिएको हो। उजुरीमा सुवेदीले सामाजिक सञ्जालमा दुई ट्रकमा करिब २ करोड रुपैयाँ प्रचण्डको निवास नजिकै लुकाइएको भन्ने दाबी गर्दै भ्रम फैलाएको […]