निजी क्षेत्रलाई बजेटको भरोसा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले उद्योग, व्यापार र निजी क्षेत्रमा नयाँ उत्साह थपेको भन्दै मोरङ उद्योग व्यापार संघले सरकारका नीतिगत व्यवस्थाहरूको स्वागत गरेको छ। संघले बजेटले लगानीमैत्री वातावरण निर्माण, उत्पादन लागत न्यूनीकरण तथा निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने महत्वपूर्ण कदमहरू समेटेको जनाएको छ। संघका अनुसार लामो समयदेखि निजी क्षेत्रले सरकारसमक्ष उठाउँदै आएका […]