नेशनल लाइफको नेतृत्वमा नयाँ सारथि: हिमाल कोइराला कम्पनी सचिव नियुक्त
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले संस्थागत व्यवस्थापन सुदृढ गर्ने उद्देश्यसहित कम्पनी सचिव पदमा महत्वपूर्ण नियुक्ति गरेको छ। कम्पनीले हिमाल कोइरालालाई नयाँ कम्पनी सचिवका रूपमा नियुक्त गरेको हो। यसअघि कार्यरत कम्पनी सचिवले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। सोही रिक्त स्थानमा आन्तरिक योग्यतालाई प्राथमिकता दिँदै कोइरालालाई नियुक्त गरिएको कम्पनीले जनाएको छ। बोर्ड […]