एनपीएलको रौनक बढ्यो : क्यान र गोल्छा ग्रुप बीच साझेदारी
नेपालमा क्रिकेटको व्यावसायिक विकासमा अर्को महत्वपूर्ण कदम चालिएको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल लाई थप भव्य बनाउन नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुप अन्तर्गतको पल्सर मोटरसाइकलबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार राजधानीको नक्सालस्थित एक समारोहमा क्यानका सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् […]