सामसङको ‘फोल्ड ७’ लन्च: नवप्रवर्तन र उद्यमशीलताको संगम
काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गर्दै नेपाली बजारमा फोल्डेबल प्रविधिको नयाँ अध्याय सुरु गरेको छ । नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा सामसङले यो अत्याधुनिक स्मार्टफोन शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो । कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभीबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याएको […]