भेप सुन काण्डमा पूर्वउपराष्ट्रपति पुन परिवारमाथि पनि अनुसन्धान
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरिएको चर्चित प्रकरणमा अब माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूमाथि पनि प्रहरी अनुसन्धान अघि बढाइएको छ। यसअघि सोही प्रकरणमा माओवादीका अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका थिए। महराको गिरफ्तारीपछि पुन परिवारमाथि पनि संलग्नताको आशंका बढेको प्रहरी स्रोतले जनाएको छ। पुनका जेठा छोरा […]