आनन्द इन्डस्ट्रीजको व्यापारमा १८% वृद्धि, नाफा पनि दोब्बर
आनन्द इन्डस्ट्रीजले आफ्नो वार्षिक व्यापारमा उल्लेख्य वृद्धि गरेको छ। चामल उत्पादन र बिक्रीमा क्रान्ति ब्रान्डमार्फत सक्रिय कम्पनीले सन् २०२५ मा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.६२ प्रतिशत बढी हो। सन् २०२४ मा कम्पनीले ९१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ […]