मूल्य फेरि चढ्यो: सुनमा १९ सय र चाँदीमा ३० रुपैयाँको उकालो
नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा १९०० रुपैयाँले बढी हो। हिजो अर्थात् सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ६०० रुपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा […]