बीमा दाबी छिटो निष्कर्षमा पुर्याउने संघको प्रतिबद्धता
नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी प्रक्रिया छिटो निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको थियो। संघले जारी गरेको प्रेस विज्ञप्तिमा बीमा गरिएका सवारीसाधन तथा भौतिक संरचनाको यथार्थ विवरणसहित सम्बन्धित निकायमा आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो। संघका अनुसार हालको अवस्थाले बीमाको महत्व अझै बढाएको भन्दै बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व पूरा […]