ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे मूल्य
आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै […]