दशैं यात्रा अवरुद्ध: वर्षाले देशभर ५ सडक पूर्ण बन्द
महान चाड विजयादशमी नजिकिँदै जाँदा घर फर्किने यात्रुहरूको चाप दैनिक बढ्दै गएको छ । तर लगातारको वर्षाका कारण देशभरका राजमार्ग र सडकहरू अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्। नेपाल प्रहरीको यातायात शाखाले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र सतर्क रहन आग्रह गरेको छ। आज बिहान ८ बजे सम्मको तथ्यांक अनुसार देशभरका ५ सडकखण्ड पूर्णरूपमा बन्द […]