प्रभु महालक्ष्मीले अभिकर्ताको क्षमता बढाउँदै
इलाम । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले अभिकर्ताको नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अभिकर्ता नेतृत्व विकास अभियान सञ्चालन गरेको छ। इलामस्थित ग्रिन भ्यु होटलमा आयोजित कार्यक्रममा नेतृत्व विकास, कार्यसम्पादन सुधार, ग्राहक सम्बन्ध व्यवस्थापन तथा बीमा व्यवसायका आधारभूत विषयमा प्रशिक्षण दिइएको थियो। इलाम शाखा प्रमुख प्रवेश पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी […]