विश्वकै आरोहीले गरिन् मनास्लु आरोहण
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामा गाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनेकी छन्। लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसकेकी छन्। नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिइन्। सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी […]