महिला उद्यमशीलता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड
काठमाडौं, ०६ जेठ । नेपाल महिला चेम्बरद्वारा महिला उद्यमशीलता बारेमा आयोजित छलफलमा सहभागी महिला उद्यमिहरुले उद्यमशीलता विकास माथि जोड दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको पूर्वसन्ध्यामा आयोजित उक्त छलफल कार्यक्रममा सहभागी महिला उद्यमीहरूले महिला उद्यमशीलताको प्रवर्द्धन, क्षमता विकास तथा व्यवसाय विस्तारका लागि विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखेका […]