नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा जेइको जे ५ सार्वजनिक हुने
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे ५ सार्वजनिक हुने भएको छ। चेरी अटोमोबाइल ग्रुपको न्यू इनर्जी ब्राण्ड ओमोडा/जेइको ले यस नयाँ एसयूभीलाई नेपाल ल्याएको हो। ओमोडा/जेइकोको आधिकारिक बिक्रेता एपीजी अटोमोबाइल ले एक्सपोबाट यसको बिक्री सुरु गर्ने योजना बनाएको छ। जेइको जे ५ पहिलोपटक इन्डोनेसिया इन्टरनेशनल मोटर शो २०२५ मा […]