एनएमबि बैंक–याडिया स्कुटरमा चाडपर्व छुट योजना
चाडपर्वको अवसरमा ग्राहकलाई अतिरिक्त सुविधा दिने उद्देश्यले एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा प्रतिएक स्कुटरमा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन्। यो छुट कुजु नेपालद्वारा […]